परराष्ट्रमन्त्री खनाल दिल्ली प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । परराष्ट्रमन्त्री खनालको यो पहिलो औपचारिक भारत भ्रमण हो । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा खनालको यो भ्रमण भएको हो । भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ, जसमा व्यापार, लगानी, सम्पर्क, ऊर्जा तथा…