काठमाडौं । टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत ललितपुरले आदेश दिएको छ । अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । प्रहरीले उनलाई इन्टरपोलको सहयोगमा गत १७ जेठमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको थियो । त्यसपछि उनलाई अदालतमा उपस्थित गराइएको थियो । अधिकारीविरुद्ध आपराधिक विश्वासघात,…