काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै छ । रास्वपाले देशका ६१ जिल्लामा आज र भोलि (शनिबार र आइतबार)अधिवेशन गर्न लागेको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए । रास्वपाले देशका ७७ वटै जिल्लातदर्थ समिति बनाएको छ । अरु १६ जिल्लाको अधिवेशन भने अर्को चरणमा गर्ने तयारी छ । आज र भोलि जिल्ला…