साफ यु-२० च्याम्पियनसिप :श्रीलंका प्रतियोगिताबाटै बाहिरियो, एक खेल अगावै नेपाल सेमिफाइनलमा

काठमाडौं– नेपालमा जारी यू– २० साफ च्याम्पियनसिपमा मंगलबार बंगलादेशले श्रीलंकालाई २-० ले पराजित गरेपछि नेपाल एक खेलअघि नै सेमिफाइनल प्रवेश गरेको छ। यसअघि समूह ए को पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको थियो। बंगलादेशले पनि श्रीलंकालाई हराएपछि दुवै टोलीले समूहको अन्तिम खेल अघि नै सेमिफाइनलमा स्थान पक्का गरेका हुन्। लगातार दुई हारपछि श्रीलंका…