तनहुँ । तनहुँको व्यास नगरपालिकाले श्रवण शक्तिसम्बन्धी समस्या भएका सेवाग्राहीका लागि दोभासे राखेको छ । नगरपालिकाले दोभासे राखेपछि श्रवण शक्तिसम्बन्धी समस्या भएका सेवाग्राही खुसी छन् । श्रवणशक्ति नभएका र सुस्तश्रवण भएका व्यक्तिले बोलीचालीका सामान्य भाषा सुन्न नसक्दा/नबुझ्दा हुने गरेका समस्या दोभासे राखेपछि हटेको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताए । उनका अनुसार श्रवणसम्बन्धी समस्या भएकाको…