काठमाडौँ - नेपाल प्रहरीले दशैंको अवसरमा सर्वसाधारणलाई निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ । २५ र २६ गते प्रहरीले फरक फरक दुई रुटमा निःशुल्क बस सेवा दिन लागेको हो । दुवै रुटमा बिहान ८ : ० बजेदेखि ४ बजेसम्म यात्रुहरूले यो सेवा लिन पाउने छन् । नेपाल प्रहरीले यस अघि पनि सर्वसाधारणका लागि दशैँमा…