जंगली हात्तीको आतंक : आरक्ष क्षेत्रका स्थानीय रातभर जाग्राम बस्न बाध्य

इनरुवा - सुनसरी बराहक्षेत्र नगरपालिका–२ पुनरवासका पूर्ववडाध्यक्ष हरिकृष्ण भट्टराई नसुतेको एक हप्ताभन्दा बढी भएको छ । उनले एक हप्तादेखि राति सुत्नै छाडेका छन् । रातको समयमा जङ्गलमा दैनिक आउने जङ्गली हात्तीको गतिविधि निगरानी गर्नुपर्ने भएकाले उनी नसुतेका हुन् ।   प्रत्येक रात ‘टर्चलाइट’ बोकेर हात्ती धपाउनुपर्ने आफ्नो दिनचर्या नै भएको उहाँको भनाइ रहेको छ ।…