काठमाडौ । सुनको मूल्यले यो साता पनि नयाँ रेकर्ड कायम गरेको छ । साताको चौथो दिन बुधबार रेकर्ड कायम गरेको मूल्यले पाँचौं दिन बिहीबार पुनः ऐतिहासिक रेकर्ड कायम गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा देखिएको द्वन्द्वको प्रभावले सुनको मूल्य बढ्न सघाएको विश्लेषकहरुको भनाइ छ । नेपाली बजारमा यो साता सुनको मूल्यले रेकर्डमाथि रेकर्ड कायम गर्यो ।…