देशभर ५० बिघामा आलु लगाउने ‘विप्लव’को तयारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ कपिलवस्तुमा आलु रोप्ने कार्यमा व्यस्त रहेका छन् । पार्टीले सञ्चालन गरेको सामूहिक कृषि तथा जनकम्युनको अवधारणाअनुसार कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ९ अञ्चलपुरमा रहेको केन्द्रीय कार्यालय नजिकै ५ बिघा क्षेत्रफलमा निरन्तर आलु लगाइरहेका छन् । मेसिनको प्रयोग गरी ‘विप्लव’सँगै सचिवालय, स्थानीय नेता, कार्यकर्ता र जनताका सहभागिता आलु…