कुलमान घिसिङको समर्थनमा निकालिएको र्यालीमा सहभागि युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । घिसिङको समर्थनमा युवाहरूले माइतिघरदेखि बानेश्वरसम्म र्याली निकालेका थिए । सोही क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई सिंहदरबार वृत्तमा राखिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ र नेपाल सरकारबिच देखिएको द्वन्द्व सडकसम्म पुगेको छ । ठुला उध्योगहरूले विध्युत वक्यौता…