काठमाडौं । नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ मनसुन बुलेट राइड आयोजना हुने भएको छ । बुलेट सर्भिस सेन्टर, बालाजुका सञ्चालक सञ्जय बुढाथोकीले हरेक वर्ष नेपालको विभिन्न क्षेत्रमा बुलेट बाइकको राइड सञ्चालन गर्दै आएका छन् । यसअघि नेपालको ढोरपाटन, सिन्धुली लगायतका पर्यटकीय स्थलहरूका साथै भारतको सिक्किम, गान्तोकसम्म राइड कार्यक्रम गरिएको थियो । सोही राइडको…