बङ्गलादेशमा शान्त र संयमताका लागि नेपालको आह्वान

नेपाल सरकारले बङ्गलादेशमा शान्त र संयमताका लागि आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर नेपालले बङ्गलादेशमा शान्ति र स्थिरता सुनिश्चित चाहेको बताएको हो । ‘हामी सबैलाई शान्त र संयमित हुन आह्वान गर्दछौँ र लोकतान्त्रिक प्रक्रियामा व्यवस्थित पुनरागमनको महत्त्वमा जोड दिन्छौँ । हामीलाई विश्वास छ कि बङ्गलादेशका सबल र लचिलो जनताले शान्ति र स्थिरतातर्फ सहज…