राष्ट्र बैंकमा रोजगारीको अवसर

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ५२ जना कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतीय) मा ३४ जना, प्रशासनतर्फ नै सहायक (सहायक द्वितीय) मा १३ जना र प्राविधिकतर्फ सहायक सूचना प्रविधि पदमा ५ जना गरी कुल ५२ जना कर्मचारी माग गरिएको हो । खुला प्रतियोगिता मार्फत…