गोरखाको लापुबेंसीबाट छुटेको बस झ्याप्ले खोलाको पहिरोमा भेटियो

धादिङ । गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक धादिङको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा फेला परेको छ । बस झ्याप्ले खोला पहिरोभित्र भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । शुक्रवार बिहान ७ बजे गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस तीन दिनदेखि सम्पर्कविहीन भएको थियो । पहिरोमा बसका चालकको…