काठमाडौँ । अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानले हालसम्म ६६ जनाको मृत्यु भएको छ भने ६९ जना बेपत्ता भएका छन्। गृह मन्त्रालयका अनुसार, विपद्बाट ६० जना घाइते भएका छन् र सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ। प्रतिकूल मौसमका कारण उद्धार कार्यमा कठिनाई भए पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र…