बीमा पोलिसी डी–ट्यारिफमा जान इप्पान र बीमक संघ सहमत

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र नेपाल बीमक संघबीच जलविद्युत् आयोजनाको बीमा पोलिसी जारी गर्दा डी–ट्यारिफमा जान सहमत भएका छन् । नेपाल बीमा प्राधिकरणले ६ असार २०७८ मा ‘मिनिमम प्रिमियम रेट फर नन–ट्यारिफ इन्स्योरेन्स’ निर्देशिका जारी गरेपछि इप्पानले यसको विरोध गर्दै आएको थियो । डी ट्यारिफमा जलविद्युत् कम्पनी र बीमा कम्पनी बीचको…