बनेपा– काभ्रेको पनौती नगरपालिका–११ मा पहिरो जाँदा एकै परिवारका ५ जना बेपत्ता भएका छन्। शनिबार बिहानै पहिरो जाँदा अर्जु भण्डारीको परिवार नै बेपत्ता भएका छन् भने तीन घरमा क्षति भएको छ। अन्य दुई घरका परिवार भने भागेर सुरक्षित स्थानमा पुगेको स्थानीय जनप्रतिनिधि बताउँछन्। पहिरो जाने क्रम जारी रहेको पनि बताइएको छ। अबिरल बर्षाका कारण उद्दारमा…