काठमाडौँ, । बागमती नदीको पानी बाढीको रूपमा बंशीघाट त्रिपुरेश्वर क्षेत्रका घरहरूमा पस्न थालेपछि उद्धारको आवश्यकता देखिएको छ। यससँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले तत्काल उद्धार टोलीलाई घटनास्थलमा पठाउने तयारी गरेको छ। प्रभावित क्षेत्रका करिब १९२ वटा घरहरूमा बाढी पसेर तल्लो तलामा पानी भरिएको छ। यसले गर्दा वृद्धवृद्धा, बालबालिका, र असहाय व्यक्तिहरूलाई सुरक्षित स्थानमा सार्न चुनौती उत्पन्न…