नर्सरीबाट वार्षिक ४० लाख आम्दानी

सुनसरी । इटहरीका सफल उद्यमी केदार अधिकारी फूल र बिरुवाको व्यवसायमार्फत आत्मनिर्भर बनेका छन् । बाल्यकालदेखि नै बोटबिरुवासँगको माया बोकेका उनले पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै २०४३ सालमा इटहरी उपमहानगरपालिका-६ मा ‘पशुपति नर्सरी’ स्थापना गरे । सुरुआतमा करिब रु. दुई लाख ५० हजार लगानीमा सुरु गरिएको यो नर्सरी अहिले रु. एक करोडभन्दा बढी लगानीमा रूपान्तरण भएको…