बंगलादेशको घटनाबाट सचेत हुनुपर्छ : नेता कोइराला

काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले बंगलादेशको घटनाबाट सचेत हुनुपर्ने बताएका छन् । नेता कोइरालाले राजनीतिक दल, नेता, प्रणाली र संविधानमाथि नै जनता असन्तुष्ट रहेको भन्दै यस्तो बताएका हुन् । बिहीबार पार्टी केन्द्रीय कमिटी बैठकमा नेता कोइरालाले भने, ‘बंगलादेशको घटनाले हामी सवैलाई उद्धेलित गरेको हुनुपर्छ । नेपालमा बंगलादेशको जस्तो घटना दोहरिन नदिन…