मृत भेटिए कीर्तिपुरका विनोद खड्गी पाँचखालमा

काठमाडौ । कीतिपुरका ५० वर्षीय विनोद खड्गी काभ्रेको पाँचखालमा मृत फेला परेका छन्। पाँचखाल नगरपालिका( ८ को ४८ किलो भन्ने ठाउँस्थित अरनिको राजमार्गको सडक छेउको झाडीमा खड्गीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। प्रहरीका अनुसार खड्गीको मृत्युको कारण भने खुलेको छैन। सडक छेउको झाडीमा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए। शव पोस्टमार्टमको…