७ सहरमा महत्त्वाकाङ्क्षी परियोजना सुरु गर्दै सहरी विकास मन्त्रालय

काठमाडौं । शहरी विकास मन्त्रालयले एशियाली विकास बैंक एडिबीको सहयोगमा नेपालका ७ वटा सहरमा स्थानीयको जीवनस्तर सुधार गर्ने महत्वकांक्षी परियोजना सुरु गरेको छ । सहरी विकास तथा भवन निर्माण विभागको समन्वय कार्यालय मार्फत संचालन गरिने उक्त परियोजना पोखरा महानगरपालिका, जनकपुर उपमहानगरपालिका र लुम्बिनी प्रदेशका पश्चिमी सहरी कलस्टरका ५ नगरपालिकामा कार्यान्वयन गरिनेछ । परियोजनालाई प्रभावकारी ढंगबाट…