काठमाडौँ । अभिनेता प्रदीप खड्काको नयाँ फिल्मको घोषणा गरिएको छ । फिल्म ‘एक्लो’ मा प्रदीप अन्तरिक्ष यात्रीको भूमिकामा देखिने भएका हुन् । सोमबार सार्वजनिक गरिएको थिम पोस्टरमा अन्तरिक्ष यात्रीलाई चित्रित गरिएको छ । पात्रको अनुहार नदेखाइएको भए पनि यो भूमिकामा प्रदीपले अभिनय गर्ने जानकारी दिइएको छ । प्रदीप शाहीको निर्देशनमा बन्ने यो फिल्म तीन सिरिजमा…