थारू महिलाका लागि स्नान गर्न ४ ठाउँमा घाट निर्माण गरिने

काठमाडौं । कृष्णपुर नगरपालिका–६ मा थारु समुदायका महिलाहरुलाई स्नान गर्नका लागि चार ठाउँमा घटुवा (घाट) निर्माण गरिने भएको छ । बलुवा नदीका चार ठाउँमा व्यवस्थित तरिकाले घाट निर्माण गर्नका लागि नगरपालिकाले बजेट विनियोजन गरेको छ । थारु समुदायमा अन्तिम संस्कार(दाहसंस्कार) का लागि मलामी गइसकेपछि नदीमा महिलाले सामूहिक रुपमा स्नान गर्ने चलन रहेको छ । नदीको…