दसैँका लागि लत्ताकपडा र फलफूल बोकेर नेपालतर्फ आएका कन्टेनर खासामै अड्किए

दसैँका लागि लत्ताकपडा र फलफूल बोकेर नेपालतर्फ आएका चिनियाँ कन्टेनर न्यालम र खासाको बिच बाटोमा अड्किएका छन् । कन्टेनर १४ दिनदेखि न्यालममा रोकिएका हुन् । मुसा, सिल्क, राखेमालगायत ट्रान्सपोर्ट कम्पनीले ढुवानी गरेका एक सय तीन गाडी चिनियाँ कन्टेनर सामान बिच बाटोमा अड्किएको तातोपानी भन्सारले जानकारी दिएको छ । करिब ८० कन्टेनर सामान सबै दसैँका रेडिमेड सामग्री हुन् । दसैँको…