राजनीतिक चपेटामा सामुदायिक विद्यालय, कक्षा १ देखि १२ सम्म ९ शिक्षकको भरमा

महाेत्तरी । व्यवस्थापन समितिको राजनीतिले बर्दिवासको एक विद्यालय धराशायी बनेको छ । प्रधानाध्यापक को ल्याउने भन्ने होडबाजीमा २ राजनीतिक दलमा स्वार्थ बाझिँदा लक्ष्मीनारायण माद्यमिक विद्यालय अस्तव्यस्त बनेको हो । नगरले प्रधानाध्यापकका रूपमा झन्डै ४ महिनाअगाडि विजय साहलाई पठाएको थियो । यही विषय नै व्यवस्थापन समितिका लागि मुख्य असन्तुष्टि बनेको हो । तर, व्यवस्थापन समितिका अध्यक्ष…