काठमाडौँ। कैलालीस्थित टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका उच्चस्तरीय आयोग गठनको माग गरिएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त र रजिस्ट्रार प्रा. डा. विनोद लेखकलगायतको टोलीले आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई भेटेर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा संरक्षणका लागि माग गरेका हुन् । उपकुलपति प्रा. डा. पन्तले अतिक्रमित जग्गाको…