काठमाडौँ - अर्जेन्टिनाले मंगलबार दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गतको खेलमा कोलम्बियासँग हार बेहोरेको छ । कोलम्बियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेको हो । यसँगै कोलम्बियाले कोपा अमेरिका फाइनलमा सामना गरेको हारको बदला पनि लिएको छ । अर्जेन्टिनी टिममा लियोनल मेसी भने थिएनन् । कोलम्बियाले येरसन मोस्क्वेराको गोलले अग्रता लिएपछि निकालेस गोन्जालजले अर्जेन्टिनाका लागि बराबरी गोल…