काठमाडौं । नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल मलेसियासंग पराजित भएको छ । मलेसियास्थित बायुएमास ओभलमा टस जितेर पहिला ब्याटङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन जाडेको थियो । ११६ रनको विजयी लक्ष्य पच्छ्याएको मलेसियाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्बाधिक २९…