तनहुँमा विकास बजेटकाे खर्च मात्र १७ प्रतिशत

तनहुँ । चालु आर्थिक वर्षमा तनहुँमा विकास बजेट खर्च सन्तोषजनक नभएको पाइएको छ । साउनदेखि माघ मसान्तसम्म ७ महिनाको अवधिमा विकास बजेटतर्फ १७ प्रतिशत मात्रै खर्च भएको छ । पुँजीगततर्फ संघीय सरकारमार्फत ३ अर्ब ७५ करोड ८२ लाख ७६ हजार ८२९ विनियोजन भएकामा ६३ करोड ८८ लाख ६१ हजार ४९२ खर्च भएको प्रमुख कोष नियन्त्रक…