मनाङमा बाढीले तिमान खोलाको पुल बगायो

काठमाडौं । मंगलबार परेको भारी वर्षाले मनाङको तिमान खोलामा बाढी आउँदा एउटा काठेपुल बगाएको छ । जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार बाढीले मंगलबार राति करिब ८ बजे पुल बगाएको हो । पुल बगाउँदा लमजुङको बेशिसहर र मनाङको चामे जोड्ने सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय प्रमुख सुवासकुमार लामिछानेले जानकारी दिए । ‘खोलाको बहाव…