बाइडेन राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट हट्न सक्छन् ?

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावको पहिलो प्रेसिडेन्सियल बहस सकिएको छ र, यसको नतिजा राष्ट्रपति जो बाइडेनका लागि राम्रो रहेन । बिहीबार भएको बहसमा बाइडेनको पहिलो प्राथमिकता थियो, आफ्नो उमेरलाई लिएर उठेको प्रश्नको जवाफ दिने । तर बहसले थप चिन्ता बढाएको छ । त्यसो भए के ८१ वर्षका बाइडेनले उम्मेदवारबाट आफ्नो नाम फिर्ता लिनसक्छन् ? डेमोक्रेटिक…