काठमाडौं । त्रिभुवन विश्वविद्यालय, सेवा आयोगले कडा सुरक्षाबीच समाजशास्त्र प्राध्यापक पदका लागि अन्तर्वार्ता लिन सुरु गरेको छ । आयोगले २०७७ सालमा गरेको विज्ञापन विद्यार्थी संगठनहरुको विरोधका कारण स्थगित हुँदै आएको थियो । ‘अहिले पनि हुन नदिन धेरै प्रयत्न भइरहेको थियो तर हामीले शान्ति सुरक्षाको प्रबन्ध गरेका छौं । शान्ति सुरक्षाको प्रत्याभूतिसहित शिक्षामन्त्री पनि आउनुभो अहिले…