अभिनेता ‘सनि देओल हराए’, फेला पार्नेलाइ ५० हजार पुरस्कार

पञ्जाब। बलिउड अभिनेता सनी देओलको दमदार अभिनयका कारण करोडौं फ्यान छन् । तर पञ्जाबमा फेरि एकपटक उनको बेपत्ताको पोस्टर टाँसिएको छ। यति मात्र होइन, सनी देओललाई फेला पारेर ल्याउनेलाई ५० हजार रुपैयाँ पुरस्कार पनि राखिएको छ । सन्नी देओलको अश्लील पोस्टर राखिएको यो पहिलो पटक भने होइन। वास्तवमा, सनी देओल गुरदासपुर–पठानकोट लोकसभा सीटबाट बीजेपी सांसद…