दुर्गा प्रसाईंले मंसिर ७ काे प्रदर्शन बल्खु चोकमा गर्ने

काठमाडाैँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गतेको प्रदर्शनका लागि काठमाडौँको बल्खु चोकलाई केन्द्र तोकेका छन्। प्रसाईँ नेतृत्वको टीमसँगको छलफलपछि बल्खुमा प्रदर्शन गर्न दिने निर्णय  काठमाडौँ  जिल्ला प्रशासनले बताएकाे छ । यसअघि प्रसाईं समूहले आफ्नो कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराए पनि काठमाडौँको कुन ठाउँमा प्रदर्शन गर्ने भन्ने कुरा खुलाएको थिएन। उता, प्रसाईँको प्रतिवादमा…