सर्लाही । नेपाल र भारतको सीमा जोडिने सर्लाहीको मुख्य नाका मलंगवा नगरपालिका–८ मा १०८ फिट उचाइमा राष्ट्रिय झन्डा फहराइएको छ । मंगलबार एक समारोहबीच मलंगवाको सोनवरसा सीमा नाकामा प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको पार्कमा राखिएको राष्ट्रिय झन्डा मधेस प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले फहराए । सो अवसरमा अर्थमन्त्री यादव र मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्रप्रसाद यादवले संयुक्त…