प्रधानमन्त्री कार्यालय अगाडि डोजरसहित निर्माण व्यवसायीको विरोध प्रदर्शन

काठमाडौं । निर्माण व्यवसायीहरुले प्रधानमन्त्री कार्यालय अगाडि बिरोध प्रदर्शन गरेका छन् । मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भइ निर्माण व्यवसायीहरुले डोजर र अन्य निर्माण यन्त्रहरु सडकमा राखेर बिरोध प्रदर्शन गरेका हुन् । बिरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण…