प्लेन ढिलो उडाएको भन्दै यात्रुले कुटे पाइलट (भिडियाे)

नयाँ दिल्ली । इन्डिगोको विमानमा एक यात्रुले पाइलटमाथि कुटपिट गरेका छन् । पाइलटले विमानमा उडान ढिलो भएको घोषणा गरिरहँदा एकजना व्यक्ति दौडिएर उनलाई थप्पड हानेका हुन् । त्यसपछि एक यात्रुले हस्तक्षेप गरेर व्यक्तिलाई फिर्ता लैजान्छ। यसै क्रममा आक्रमण गर्ने व्यक्तिले भन्छन्, ‘उडाउन चाहन्छौ भने उडाऊ, नत्र ढोका खोलेर जान देऊ । भिडियोमा एउटी महिलाको आवाज…