काठमाडौं । पाकिस्तानमा इरानले हवाई आक्रमण गरेको छ। मंगलबार राति इरानले गरेको हवाई आक्रमणमा २ जना बालबालिकाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। आक्रमणको जिम्मा लिँदै इरानले सुन्नी लडाकु समूह जैश अल-अदलका किल्ला ध्वस्त पार्न सटिक मिसाइल र ड्रोन हमला गरेको बताएको छ। बलोचिस्तानको को-इ-शब्जमा इरानले ६ वटा ड्रोन र एउटा रकेट प्रहार गरेको समाचार…