अशोक राई नेतृत्व जसपाका जनप्रतिनिधिहरूकाे सनाखत सुरू

काठमाडौं । अशोक राईको नेतृत्वमा सोमबार मात्रै गठन भएको जनता समाजवादी पार्टीका जनप्रतिनिधिहरुको सनाखत सुरु भएको छ । जसपा नेपालबाट विभाजन भएर निर्वाचन आयोगमा राईले आइतबार जसपा दल दर्ता गरेका थिए । आयोगले मंगलबार एक सूचना जारी गरेर प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रक्रिया अगाडि बढाएको हो । आयोगले नयाँ दल गठन भएको २१…