२ मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु, २ जना घाइते

महोत्तरी । महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक तथा प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए। उनका अनुसार बर्दिवास–औरही भित्री सडक खण्डमा रामगोपालपुरतर्फ जाँदै गरेको प्र २–०२–००४ प१८४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ११ प ८०९९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका…