‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ

काठमाडौं । ठगी गरेको आरोपमा राइड सेयरिङ संस्था ‘टुटल’का संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई बिहीबार राति पक्राउ गरेको हो । टुटल बिक्री गरेर आएको रकम संस्थाका अन्य साझेदारहरूलाई नदिइ आफैँले लिएको आरोपसहित प्रहरीमा निवेदन परेपछि उनीलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार भट्टले टुटल कम्पनी एक करोड…