सरकारले १०० दरका स्मारिका सिक्का छाप्न राष्ट्र बैंकलाई स्वीकृति दिने

काठमाडौं । सरकारले १०० दरका १० हजार थान स्मारिका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने भएको छ । मङ्सिर ७ र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त कुराको जानकारी गराएकी हुन् । यस्तै मन्त्रिपरिषद् बैठकले विद्युतीय सुशासन आयोगको रिक्त सदस्य पदमा साविक कञ्चनपुर जिल्ला…