काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा एमबीबीएस गरेको आरोपमा थप एक जना लाइ पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सुमेरू सिटी हस्पिटल काठमाडौंकी डा. पुनम थापा चौधरी रहेकी छिन्। पक्राउ पर्नेको संख्या ८ पुगेको छ। हालसम्म पक्राउ पर्नेमा नेपाली कांग्रेसका सांसद डा.सुनील शर्मा, डा.मनित चौधरी, डा.श्रद्धा सिल्पकार, रन्जितकुमार यावद, अमितकुमार यादव,…