दैलेख अस्पतालमा बिरामीको बढ्दो चाप, उपचारमा समस्या

दैलेख । जिल्ला अस्पताल दैलेखमा बिरामीलाई भुईँमै राखेर उपचार गर्न थालिएको छ । शय्या (बेड) अभावले बिरामीलाई भुईँमै राखेर उपचार गर्नुपर्ने बाध्यता छ । बिरामीको बढ्दो चापलाई ख्याल गर्दै जीर्ण संरचनामा अस्पतालले विगत केही वर्षयता ६५ शय्या सञ्चालनमा ल्याएको छ । तर दैनिक एक सय ५० भन्दा बढी बिरामी उपचार गर्न आउन थालेपछि समस्या भएको…