काठमाडौं। नेपाल विद्यार्थी संघले भूकम्प प्रभावित क्षेत्रका ३ वटा विद्यालयको पुननिर्माण गर्ने घोषणा गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा राहत लिएर पुगेका नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जाजरकोटमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेका हुन् । भूकम्पमा परि निधन भएका नलगाढ नगरपालिका उपमेयरको सम्झनामा सोही नगरपालिकामा पनि विद्यालय पुननिर्माण गर्ने शेर्पाले बताए । 'यस प्रभावित क्षेत्रमा…