प्याजको भाउ आकाशियो, कति पुग्यो ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज कालीमाटीमा सुकेको प्याजको मूल्य प्रतिकेजी १२२ रुपैयाँ ५० पैसा पुगेको छ । हिजो सोमबार प्रतिकेजी ११८ रुपैयाँ रहेको प्याजको मूल्य आज बढेर करिब पाँच रुपैयाँले बढेको हो । त्यस्तै, आज टनेल गोलभेडाको भाउ पनि बढेको छ । आज गोलभेँडाको भाउ टनेलको ४५ रुपैयाँ…