काठमाडौं । पछिल्लो समय उत्कृष्ट लयमा देखिएको नेपाली क्रिकेट टोलीको हौसला बढाउनका लागि विभिन्न संघसंस्थाबाट पुरस्कार प्रदान गर्ने होड बढ्दो छ। एसिया कपबाट अर्ना बियरले नेपाली खेलाडीहरुलाई पुरस्कार राशी प्रदान गर्न थालेको थियो। विश्वकप छनोटसम्म आइपुग्दा अन्य संस्थाहरुसमेत थपिँदै जान थालेका छन्। यसैबीच बुधबार नोबेल मेडिकल कलेजले पनि नेपाली टोलीलाई विश्वकपमा छनोट भए पुरस्कार रकम…