काठमाडौँ- आज नेप्सेमा परिसूचकमा गिरावट आएको छ । नेप्से बुधबार ९.७० अंकले घटेर २७६७. २० विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३२३ कम्पनीका एक करोड ५२ लाख ६६ हजार ६१७ कित्ता शेयर ५ अर्ब २० करोड ७ लाख ५३ हजार ८६८ मा किनबेच भएको नेप्सेले जनाएको छ । आज विकास हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको…