काठमाडौँको शङ्खरापुरमा बस दुर्घटना

काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका-३ मा बस दुर्घटना भएको छ । आज साँझ शङ्खरापुर नगरपालिका-३ फेदी जंगलस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कँदै गरेको बा४ख ८७८८ नम्बरको महानगर यातायात बस दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले भने, “बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना…